सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

कीर्तिमानी रकममा विर्ट्जलाई भित्र्याउँदै लिभरपुल

एनफिल्ड । फ्लोरियन विर्ट्ज ९ अंकको रकममा स्थानान्तरण हुने १० औँ खेलाडी बन्ने भएका छन् । लिभरपुलले बायर लेभरकुजनलाई जर्मन आक्रामक मिडफिल्डरका लागि १० करोड पाउन्ड खर्च गर्न तयार भएको...