विराटनगर । कोशी प्रदेश सरकार र मातहतका मन्त्रालयहरूले आर्थिक वर्ष २०८२/०८३ मा कुल बजेटको ७२.७२ प्रतिशत रकम खर्च गरेका छन् । कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक खर्च...