विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप कुमार सुनुवारसहितका नेताहरूलाई स्पष्टीकरण सोधेपछि तरङ्ग पैदा भएको छ। गत चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै पत्र...