मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जाजरकोटको नलगाडले बल्ल सक्यो लगत सङ्कलनको काम

सुर्खेत । भूकम्पबाट प्रभावित जाजरकोटको नलगाड नगरपालिकाले बल्ल लगत सङ्कलनको काम सकेको छ । अस्थायी आवास निर्माणका लागि केन्द्र सरकारले तयार पारेको कार्यविधि अनुसार लगत सङ्कलनको काम सकाएको हो ।  ...