नलगाड नगरपालिकामा मतगणना सुरु
आइतबार, १६ मङ्सिर २०८१, २३ : ४३

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि मतगणना सुरु भएको हो ।
अहिले मतगणना जारी छ ।