काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक को बन्छ भन्ने चर्चाबिच कनिष्ठलाई जिम्मेवारी दिने चलखेल सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा वरिष्ठतम् कर्मचारीलाई छाडेर वैकल्पिक नामबारे छलफल...