बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘एउटा सांसदले अर्घेल्याइँ गरेर कोशी प्रदेशलाई सङ्कटमा पार्ने छुट छैन’

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता केदार कार्की नेतृत्वको सरकार छ । गत असोज २७ गते संविधानको धारा १६८ (५) अनुसार गठन भएको सरकार फेरबदलको कसरत पनि भइरहेको छ...