बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजविराजको सुप्रसिद्ध शिवालय: हरिनन्देश्वर महादेव मन्दिर

सनातन संस्कृतिमा शिवलाई परमेश्वर मानिन्छ । भक्तजनले उनलाई महादेव, आशुतोष, इशान, महेश, हरिहर, शंकर, रुद्र, गिरीश आदि नामले पनि पुकार्छन् । भगवानको तीन रूपहरूमध्ये शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । शैव...