सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

‘निर्देशन’ ले फायर बने राजेन्द्र लिङ्देन, राप्रपामा ‘कु’ को प्रयास ?

काठमाडौँ । प्रतिनिधिसभाको पाँचौँ ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विवाद झाँगिन थालेको छ । पटक–पटक टुटफुट बेहोर्दै आएको राप्रपामा पछिल्लो समय फेरि ‘कोशी प्रकरण’ले समस्या उत्पन्न भएको हो...