शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संकल्प यात्रामा अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना पक्राउ

विराटनगर । नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसमेत रहेका छन् । किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको...