प्रधानमन्त्रीलाई गोपाल किरातीले दिए १८ बुँदे चेतावनी
काठमाडौँ– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष गोपाल किरातीले संविधान पुर्नलेखन गर्नुपर्ने बताएका छन् । अध्यक्ष किरातीले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै १८ बुँदे चेतावनी दिएका हुन् । उनले संविधानको समाजवादी पुनर्लेखनबारेको चेतावनीपत्रमा वर्तमान संविधानले समाजवाद उन्मुख स्वरुपमात्रले नेपालको राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविकाको अग्रगामी नेतृत्व दिन असक्षम ठहरिएको जनाएका छन् ।
किरातीले डबल नेकपाको सरकारद्वारा थोपरिएको भ्रष्टाचार, राष्ट्रघात, फाँसिवादका ज्यादतीहरु देश र जनताका निमित्त भयानक संकट बनिरहेको जनाएका छन् । संविधानको कमजोरी र सरकारी ज्यादतिद्वारा उत्पन्न प्रतिक्रान्तिकारी संकट सामना गर्ने जमर्काे गरिरहेका विभिन्न कम्युनिष्ट शक्तिहरुमध्ये विप्लव नेकपाविरुद्ध सरकारी प्रतिबन्ध र हत्याश्रृंखलाले संविधानको औचित्यमाथि नै गम्भीर प्रश्न खडा गरेको किरातीले उल्लेख गरेका छन् ।
यस्तो संविधानको समाजवादी पुनर्लेखन सम्बन्धी किरातीको कार्यसूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण