बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माझी समुदायले मनाए ऐतिहासिक-अनौठो ‘पितरा पर्व’

काभ्रेपलान्चोक ।  काभ्रेपलाञ्चोकका माझी समुदायले परापूर्वकालदेखि दसैँको टिकाको भोलिपल्ट अर्थात् पापांकुशा एकादर्शीको दिन मनाइने ‘पितरा पर्व’ मनाएका छन् । प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र तिहारको भाइटिकाको भोलिपल्ट यो पर्व...