काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरका विमानस्थलहरूमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको भन्दै गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शुल्क पुनरावलोकनको प्रक्रिया अघि बढाएको छ। विमानस्थल...