शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थप बल्झिँदै अमेरिका–इरान विवाद

पछिल्लो समय अमेरिकाले इरान, यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ नेता तथा सैनिक अधिकारी, इरानी तेल कम्पनी र पछिल्लो समय इरानी केन्द्रीय बैंकलगायतमा प्रतिबन्धको घोषणा गरेको छ...