काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणाले चैत १५ गते तीनकुनेमा आयोजना भएको राजावादी आन्दोलनमा आफ्नो कुनै भूमिका नभएको बयान दिएका छन् । काठमाडौँ जिल्ला अदालतले राणालाई...