काठमाडौँ । अखिल नेपाल सुकुमबासी संघले देशभरका सुकुमबासीहरूको अधिकार र न्यायका लागि भोलि वैशाख ३१ गते पूर्वपश्चिम राजमार्ग ५ घण्टा ठप्प पार्ने घोषणा गरेको छ। बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना...