बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अदालतले हिम्मत गुमायो : वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौँ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । संविधान निर्माणमा संलग्न शक्तिहरूले नै यसलाई क्षतविक्षत पार्ने प्रयास गरेको उनको...