शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन निर्देशन दिएकी छन्। मङ्गलवार डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा खोप अभियानको उद्घाटन गर्दै उनले...