आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण भएको छ। सोमबार बिहान ४ बजेतिर आईसीयूमा बिमारीलाई चेकजाँच गरेर फर्किने क्रममा डाक्टर वेदप्रकाश पन्तमाथि आक्रमण भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी...