बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१६ स्थानमा सैन्य तालिम सम्पन्न, झण्डै २५ सय सैनिक दीक्षित

काठमाडौँ । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित 'सैन्य आधार तालिम' सम्पन्न भएको छ।  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार देशका विभिन्न १६ स्थानमा आयोजित विशेष समारोहकाबिच तालिममा...