फोटोफिचर
तस्बिरमा हेर्नुहोस् दीक्षित हुनुअघिको खुसी
शनिबार, १३ पुस २०८१, ११ : ५९
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित समारोहमा आज १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदै छन् । रङ्गशालामा सोही सङ्ख्यामा अभिभावकको समेत सहभागी भएका छन् ।
समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुने भएका हुन् । समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ ।
दीक्षित हुन लाग्दाको खुसी दशरथ रङ्गशालामा उपस्थित विद्यार्थीको अनुहारमा देखिन्छ । हेर्नुहोस् दीक्षित हुनु अघिका केही तस्बिरहरू :
_zG8illJqrW.jpg)
_JWXye51aL3.jpg)
_7On4jId2fE.jpg)
_UgIywJG4RX.jpg)
_zSRXgjDWHB.jpg)
_JVBm8fEYd6.jpg)
_LD5jea2XIx.jpg)
_kzfLRJDLNV.jpg)
_rmmbyHP3Gy.jpg)
_JxXDSh9WyW.jpg)
_czXAEUSFvV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण