आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ नागरिकलाई घुमफिरका लागि शुक्रबारदेखि आठ दिन छुट्टी

चीन । जन गणतन्त्र चीनमा शुक्रबारदेखि आठ दिन लामो छुट्टी सुरु भएको छ । शुक्रबार चिनियाँहरुको राष्ट्रिय पर्व ‘मीट अटम फेस्टिबल’ हो । आजको दिन चिनियाँहरुले चन्द्रमा अंकित ‘मुन केक’...