सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौँ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे  ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।  ...