शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

पोखराको प्याराग्लाइडिङ पुरानै ठाउँमा

पोखरा । पोखराको प्याराग्लाइडिङ पूरानै ठाउँमा सरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि मान्द्रेढुंगा पुर्याइएको प्याराग्लाइडिङ उडान अब तोरीपानीबाट गर्ने भएको हो ।  नेपाल नागरिक उड्ययन प्राधिकरणले तोरीपानीबाट उडान भरेर खपौंदी...