बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

थारु समुदायमा ‘सखिया नाच’को रौनक, तस्बिरहरू

बर्दियाको राजापुर नगरपालिका–५ खल्लाजयपुरस्थित थारु समुदायमा अहिले ‘सखिया नाच’को रौनक छाएको छ। दसैँ अघि सुरु भएर दसैँ सकिएपछि केही दिनसम्म निरन्तर नाचिने यो नाचले थारु गाउँबस्ती झन् रंगिन बनेको छ। थारु...