काठमाडौँ । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले समानुपातिक तर्फ एकपटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको ...