मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा रगत अभाव, आकस्मिक रक्तदान गर्न आह्वान

कास्की । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको...