शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टी-२० विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र बन्यो युगान्डा, बाहिरिए जिम्बाबे र केन्या

काठमाडौँ । युगान्डा सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । युगान्डा अफ्रिकी महादेशबाट आगामी टी-२० विश्वकपका छनोट हुने दोस्रो राष्ट्र बनेको हो ।...