टी-२० विश्वकप छनोट
आजको खेलमा ऐरी नखेल्ने
आइतबार, १९ कात्तिक २०८०, १० : ५७
काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमनविरुद्ध दीपेन्द्र सिंह ऐरीले नखेल्ने भएका छन् । उनलाई आजको खेलमा आराम दिइएको क्यानले जानकारी दिएको छ ।
सिंहको स्थानमा सन्दीप जोरालाई टिममा समावेश गरिएको छ । खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर यो निर्णय लिएको हो । दुवै टोली यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण