काठमाडौँ । बागमती प्रदेशमा वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) संरचना पुनर्लेखन गर्ने क्रममा प्राविधिक जनशक्ति कटौती गर्न लागिएको भन्दै वन सम्बद्ध विभिन्न पेसागत सङ्घ...