बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

अभिलाषा र माहिकाको जोडी च्याम्पियन

काठमाडौँ । अभिलाषा विष्ट र माहिका राणाको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्सतर्फ बिहीबार स्वणर् पदक जितेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनल खेलमा अभिलाषा...