बागलुङ । “खाजामा कहिले मकैको सातु बनाउँछौँ, कहिले कोदोको पुरी । महिनाको एक पटक खिर पनि खुवाउँछौँ”, सिद्धपुर आधारभूत विद्यालयका प्रधानाध्यापक ईश्वरबहादुर थापाले भने, “विद्यालयभित्र पत्रु खाना (जङ्क फुड’ पूर्ण...