रैथाने एग्री प्रोडक्टस् नेपालले हाट बजार विस्तारका लागि ३० स्थानीय तहसँग सम्झौता गर्दै
बिहीबार, ०७ मङ्सिर २०८०, ११ : १२
काठमाडौं । रैथाने एग्री प्रोडक्टस् नेपाल कम्पनीले रैथाने कृषिवस्तुको हाट बजार विस्तारका लागि ३० वटा स्थानीय तहसँग सम्झौता गर्ने भएको छ ।
सो कम्पनीले आगामी शनिबार चौथो साधारण सभा मार्फत ३० वटा स्थानीय तहसँग सम्झौता गर्ने कम्पनीका अध्यक्ष तिलक ढकालले बताए । कम्पनीले रैथाने बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्दै आएको छ ।
हाल कम्पनीले ओरियन्ट क्याफेको र बूढानीलकण्ठ नगरपालिकाको परिसरमा साताको एक दिन शनिबार रैथाने कृषि वस्तुको हाटबजार संचालन गर्दै आएको छ । सो हाटबजारबाट सातामा एक दिन करिब ८ लाख रैथाने कृषि उपजको कारोबार हुँदै आएको ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण