स्वीडेनको स्टकहोम विश्वविद्यालयमा लामो समय अध्यापन गरेर अवकाशप्राप्त प्राध्यापक कटक मल्ल गणतन्त्रका प्रखर समर्थक हुन् । उनी पञ्चायतकालमै गणतन्त्रको पैरवी गर्ने थोरै मानिसमध्ये पर्छन् । मल्लका हालसम्म ‘द लिगल रिजिम...