बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘रास्वपा नेतृत्वको सरकारले एनआरएनए मन्त्रालय बनाउनुपर्छ’

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीहरूको बढ्दो संख्या र उनीहरूका समस्यालाई सम्बोधन गर्न छुट्टै ‘एनआरएनए मन्त्रालय’ गठन गर्नुपर्ने माग गरेकी छन्। एनआरएनएको महाधिवेशनलाई...