बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका लागि जागिर खुल्यो

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल अफिसर पदका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले बुधबार एक सूचना जारी गर्दै कार्यसम्पादन सम्झौता (करार) को आधारमा पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट...