बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

दाइँ गर्न राखिएको धानमा आगजनी

रौतहट । रौतहटको फतुवाविजयपुर नगरपालिका-२ स्थित शीतलपुरमा दाइँ गर्न खलोमा राखिएको धानको भारीमा अज्ञात समूहले आगजनी गरेको छ । दाइँ गर्न तयारीमा राखिएको स्थानीय लक्ष्मीराय यादवको धानको भारीमा गए राति...