बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

व्यवसायी राणाले दिए गाउँपालिकालाई १० कट्ठा जमिन

कैलाली । जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु...