बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एयरबस ए–३२० अन्तर्गतका विमानमा सफ्टवेयर समस्या : विश्वभर उडान अवरुद्ध

काठमाडौँ । एयरबसले आफ्नो ए–३२० परिवारअन्तर्गतका करिब ६ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले शनिबार थप उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन् ।...