बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चाँदी खोलामा अवैध उत्खनन : सशस्त्रद्वारा ८ ट्र्याक्टरसहित चालकहरू नियन्त्रणमा

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा भइरहेको बालुवा उत्खननको क्रममा सशस्त्र प्रहरीले ८ वटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान करिब ७:२० बजेको समयमा चन्द्रपुर नगरपालिका–५ राजपैडा र...