काठमाडौँ । दुई थान चोरीको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ घर भई हाल...