शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल बुधबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। अल्का अस्पताल २०६३ साल फागुन ३ गतेदेखि संचालनमा आएको थियो। वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले बुधबार...