धनगढी । ७० वर्षको उमेरमा पनि राजाराम कुमालका हात माटोमा जादु चलाउन छाड्दैनन् । कैलालीको कैलारी गाउँपालिका–५, बन्दरगौरीका राजारामको माटोसँग ५२ वर्षको सम्बन्ध छ । राजारामले यो सीप आफ्ना बुबा...