आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसमा जुट्यो सहमति, शेखर पक्षलाई २५ प्रतिशत

नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको जानकारी दिएका हुन् । निर्वाचन...