शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेशबाट माओवादी केन्द्रकी नेतृ कार्कीले पनि दर्ता गराइन् उम्मेदवारी

विराटनगर । नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार विराटनगरस्थित  निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन्...