काठमाडौँ । आईसीसीले बुधबार सार्वजनिक गरेको साप्ताहिक वरीयतामा एकदिवसीय ब्याटिङतर्फ भारतीय खेलाडी रोहित शर्मा र विराट कोहलीको वर्चस्व कायम रहेको छ । पूर्वकप्तान रोहित शर्मा नम्बर १ स्थानमा यथावत् छन्, भने...