इङ्ग्यान्डविरुद्ध रोहितले बनाए शतक, विराट भने ५ रनमा आउट
आइतबार, २७ माघ २०८१, २० : ३२
भारत । दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डविरुद्ध लक्ष्य पछ्याउने भारतीय कप्तान रोहित शर्माले अर्धशतक पूरा गरेका छन् ।
साथै रोहितले आफ्नो करिअरको सबैखाले प्रतियोगितामा ४९ वटा शतक बनाउन सफल भएका छन् । उनको यो ३२ औं ओडीआई शतक बनेको छ।
टु जितेर पहिला ब्याटिङ गरेको इङ्ग्याण्डले ३०५ रन बनाएको थियो । उक्त लक्ष्य लक्ष्य पछ्याउने क्रममा रोहितले ७६ बलमा शतक बनाएका हुन्। विराट कोहली भने मात्र पाँच रनमा आउट भए। त्यस्तै शुभमन गिलले ६० रन बनाएर आउट भए ।
कटकको बाराबती रंगशालामा भएको खेलमा इंग्ल्याण्ड ४९.५ ओभरमा ३०४ रन बनाएर अलआउट भएको थियो। जो रुटले ६९ र बेन डकेटले ६५ रन बनाएका थिए । भारतका रविन्द्र जडेजाले ३ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण