काठमाडौँ । अफगानिस्तानका स्टार खेलाडी रासिद खान टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । २६ वर्षीय रिस्ट स्पिनरले वेस्ट इन्डिजका ड्वेन ब्राभोलाई उछिन्दै यो कीर्तिमान बनाएका हुन्...