काठमाडौँ । बजेटमार्फत सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि हिरा तथा बहुमूल्य पत्थर भारतमा भन्दा १८ प्रतिशत महँगो पर्ने भएको छ । नेपाल रत्न तथा आभूषण महासङ्घको दाबी अनुसार नेपाली...