काठमाडौँ । मनसुनी वर्षाका कारण साढे तीन महिनादेखि आकाशमा नदेखिएका रङ्गीबिरङ्गी हट एयर बेलुनहरू फेरि पोखराको आकाशमा उड्ने भएका छन् । जुन, जुलाई र अगस्टमा बन्द रहेको बेलुन उडान सेप्टेम्बर १५...